इन्द्रावती गाउँपालिकाको बजेट ७८ करोड ४६ लाख ६७ हजार

रेडियो मिसन, नवलपुर । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि इन्द्रावती गाउँपालिकाले बजेट विनियोजन गरेको छ । आइतबार गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेशनमा उपप्रमुख शोभना तामाङले आगामी आर्थिक वर्षका लागि कूल ७८ करोड ४६ लाख ६७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमा चालुतर्फ बजेट १९ करोड ३८ लाख ५५ हजार र पुजिगततर्फ […]

Continue Reading

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने

यसै बर्ष इन्द्रावती गाउँपालिकामा ३० किमि सडक कालाेपत्रे गरिने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । नेपाल सरकार, बागमती प्रदेश सरकार र इन्द्रावती गाउँपालिकाकाे लगानीमा यसै बर्ष ३० किमि सडक कालाेपत्रे गरिने र ५९ किमि सडक ग्राभेल गरिने प्रवक्ता […]

Continue Reading

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने

इन्द्रावती बृहत् खानेपानी मार्फत यसैबर्ष ४४०० घरधुरीमा पानी पुर्याइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । इन्द्रावती गाउँपालपकाकै गाैरवकाे रूपमा रहेकाे इन्द्रनवती बृहत् खानेपानी आयाेजनाकाे कामलाई तीब्रता दिई समयमै आयाजना पूरा गरि जनताकाे खानेपानीकाे आधारभुत माग र आवस्यकतालाई पूरा […]

Continue Reading

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने

इन्द्रावती गाउँपालिकालाई २०८० भित्रमा बालमैत्री पालिका बनाइने भएकाे छ । इन्द्रावती गाउँपालिकाकाे आर्थिक बर्ष २०८०/०८१ सालकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले साे कुरा बताउनुभएकाे हाे । वडा स्तर तथा पालिका स्तरमा बाल सञ्जनल गठन गरि बालबालिकाहरूलाई वालमैत्री गाउँपनलिका घाेषणाका सुचक बमाेजिमका न्युनतम सेवा, सुविधा र संरक्षणकाे कार्यक्रम सञ्चालन समेत गरिने भएकाे […]

Continue Reading

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत

रेडियो मिसन, नवलपुर ।स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सवै मिलेर जानुपर्ने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३ औं नगरसभाको उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सवै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै वजेट निर्माण […]

Continue Reading

२ हप्ता भित्र बेलिबृज निर्माण कार्य सम्पन्न हुन्छ : मन्त्री बस्नेत

रेडियो मिसन, मेलम्ची ।२ हप्ता भित्र मेलम्चीमा बेलिबृज निर्माण कार्य सम्पन्न हुने सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले बताउनुभएको छ । आज मेलम्चीमा निर्माणाधिन बेलिबृज को निरिक्षण पश्चात् बस्नेतले सो कुरा बताउनुभएको हो । निरिक्षण पश्चात् सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अवको २ हप्ता […]

Continue Reading

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ९५ लाख

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६०० बजेट विनियोजन गरेको छ । शनिबार भएको नगरसभामा नगर उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा सडक कृषि खानेपानी स्वास्थ्य, शिक्षा, खेलकुद भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको छ । वडाको […]

Continue Reading

मेलम्चीका ४ कृषक सम्मानित

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकाका ४ जना कृषकहरू सम्मानित भएका छन् । नगरपालिकाको १४ औं अधिवेशनको अवसरमा शनिबार किसानहरूलाई सम्मान गरीएको हो । सम्मानित हुनेमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का कृष्णजंग रायमाझी, वडा नम्बर १२ का कमलप्रसाद चालिसे, मेलम्ची ११ का कृष्णप्रसाद दुलाल र बिष्णुप्रसाद दुलाललाई नगर प्रमुख किसान सम्मान कार्यक्रम अन्तर्गत नगद […]

Continue Reading

नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति बिकास लामाको निधन

रेडियो मिसन, नवलपुर ।नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखी क्यानसरबाट पिडित ६४ बर्षिय लामाको उपचारको क्रममा शुक्रबार राती काठमाडौंको बिर अस्पतालमा निधन भएको हो । विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका लामा तेह्रौं महाधिबेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतीमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसमा […]

Continue Reading

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा वीर अस्पतालका सात सय बेड आजदेखि बिरामीका लागि निःशुल्क

रेडियो मिसन ।वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क बेडको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताबताउनुभयो । उहाँका अनुसार […]

Continue Reading