निर्माण व्यवसायी संघको अध्यक्षमा थापा सहित पदाधिकारी निर्बिरोच चयन, ६ सदस्यको लागि सहमति हुन बाँकी
रेडियो मिसन ।निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७ औं अधिवेशन तथा १६ औं साधारण सभा बाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा चयन हुनुभएको छ । थापासंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा त्यसैगरी सचिवमा डबले लामा, कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकारामा र महिला सदस्यमा […]
Continue Reading