सांसद तामाङको प्रमुख आतिथ्यतामा मेलम्ची ५ मा भब्य तिज कार्यक्रम

बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिका ५ मा भव्य तिज कार्यक्रम गरिएको छ । सिद्देश्वरी युवा क्लब मेलम्ची ५ द्वारा आयोजित तिज विशेष कार्यक्रममा मेलम्ची ५ का वडा अध्यक्ष राजु रायमाझीको विशेष आतिथ्यता रहेको थियो । सोमवार सम्पन्न भएको कार्यक्रममा सयौँ महिलाहरूले तिजको गीतमा नाचेर मनोरञ्जन गरेका थिए । कार्यक्रममा राष्ट्रिय […]

Continue Reading

ईन्द्रावति ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ईन्द्रावति गाँउपालिका वडा नम्बर ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण गुठि समिति र युथ फर नेशनल द्वारा निशुल्क स्वास्थ्य शिविर गरीएको हो । शिविरमा विभिन्न किसिमका रोगहरुका चेकजाँच गर्नुका साथै औषधी पनि वितरण गरीएको थियो । वडाभरीका नागरीकका साथै अन्य वडाहरुका नागरीकले पनि शिविरमा सेवा लिएका थिए । नेपालि कांग्रेस महाधिवेशन […]

Continue Reading

सवारी दुर्घटनामा निधन भएकाको परिवारले क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै चौतारामा आन्दोलन

रेडियो मिसन ।ट्याङ्करको ठक्करबाट निधन भएका अनेरास्ववियुको नेताहरुको परिवारले पाउनुपर्ने क्षतिपुर्ति तथा न्यायका लागि प्रहरी प्रशासनले समन्वय नगरेको भन्दै जिल्ला सदरमुकाम चौतारामा आन्दोलन गरेका छन् । ठक्कर दिने ट्याङ्करको सञ्चालकहरु सम्पर्कमा नआएको र त्यसमा प्रशासनले कुनै पहलकदमी नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चौताराको परिसरमा टायर बालेर आन्दोलन सुरु गरेको अनेरास्ववियुका […]

Continue Reading

तिजको अवसरमा एशियन मेलम्ची उप शाखाको महिला अभिकर्ता भेला तथा तीज बिशेष कार्यक्रम

रेडियो मिसन ।एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड मेलम्ची उप शाखाले हरितालिका तिजको अवसरमा महिला अभिकर्ता भेला तथा तीज बिशेष कार्यक्रम मेलम्चीमा आयोजना गरेको छ । उपशाखाका रिलेसन्सिप मेनेजर सिरिलाल तामाङको सभापतित्वमा भएको कार्यक्रममा मेलम्ची ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्य , मेलम्ची उपशाखा का पुर्ब इन्चार्ज तथा हालको सकृय अभिकर्ता DCM हुन सफल […]

Continue Reading

बाह्रविसे, मेलम्ची र चौतारामा डाक्टर सहित स्वास्थ्य सामाग्री पठाएको छु : मन्त्री बस्नेत

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जिल्लाका बिभिन्न स्थानमा रहेको अस्पतालको लागी डाक्टर सहित औषधीको ब्यस्था गरेको बताउनुभएको छ । बाह्रविसे नगरपालिका द्वारा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मन्त्री बस्नेतले बाह्रविसे, मेलम्ची र चौतारा लगायतका अस्पतालमा डाक्टर पठाएको र डाक्टर मात्रै नभई धेरै स्वास्थ्य सामाग्रीको समेत ब्यवस्था गरेको बताउनुभएको […]

Continue Reading

सवारी दुर्घटनामा अनेरास्ववियुका जिल्ला सह संयोजक र सदस्यको निधन

रेडियो मिसन । सवारी दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अनेरास्ववियुका दुई नेताको निधन भएको । अनेरास्ववियुका सिन्धुपाल्चोकका सह संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ बलेफिमा भएको वाइक दुर्घटनामा परी निधन भएको अनेरास्ववियुले जानकारी दिएको छ । संगठनको कामको शिलामा बाह्रबिसे जाँदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन् । शनिवार आज दिउँसो करिव १ बजेर २० […]

Continue Reading

इन्द्रावतीमा महिला सञ्जाल भेला तथा तिज बिशेष दरखाने कार्यक्रम सम्पन्न

कामा महिला सञ्जाल भेला तथा जनचेतनामुलक तिज कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजनामा इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङको सभापतित्व र गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा कार्यक्रमका सभापति सोभना तामाङले महिला हक अधिकारका दिलाउनका लागी गाउँपालिका सँधै तत्पर रहेको बताउनुभएको छ । त्यसका लागी महिला आफैले पनि […]

Continue Reading

नवलपुर भ्याली स्कुलले र्याली सहित राष्ट्रिय बाल दिवस मनायो

रेडियो मिसन ।राष्ट्रिय बाल दिवस नवलपुर भ्याली स्कुलले बिशेष कार्यक्रम गरी मनाएको छ । स्कुलले र्याली सहित बिबिध साँस्कृकि कार्यक्रम तथा पुरष्कार बितरण गरी मनाएको हो । बिद्यालयले बालमैत्री शासन बाल अधिकारको सम्मान, बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी लगायतका प्लेकार्ड सहित बिद्यालय देखी गाउँपालिका भवनसम्म र्याली निकालिएको थियो । बिद्यार्थी शिक्षक अबिभावक लगायतको सहभागी र्याली […]

Continue Reading

वर्षाका कारण बिग्रिएको मेलम्ची-तालामाराङ सडक मर्मत कार्य थालियो

रेडियो मिसन । मेलम्ची हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची नगरपालिका भित्रपर्ने मेलम्ची-तालामाराङ सडक मर्मत संभारको काम सुरु भएको छ । बर्षाका कारण हिलो, खाल्डाखुल्डी र सडकमा गेग्रिन जमेर आवतजावतमा समस्या भएको गुनासो आएपछि नगरप्रमुख आइतमान तामाङ,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, योजना शाखाका प्रमुख रामकुमार केसी, इन्जिनियर शंकर गिरी लगायतले आज सो सडकको अनुगमन गर्नुभएको थियो । […]

Continue Reading

अस्पताल व्यवस्थित गर्न मन्त्रालयद्वारा अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ ।सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताउनुभयो । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक […]

Continue Reading