हेलम्बुमा श्रध्देय धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ आउँदै
हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बुमा परम पुजनीय शरण नायक श्रध्देय धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे आउने हुनुभएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहल र निमन्त्रणमा भोलि शुक्रबार धर्मगुरु रिन्पोछे हेलम्बु आउने हुनुभएको हो । भोलि ५ गते हेलम्बु ६ स्थित बोधिसत्व मोडेल स्कुलमा श्रदय धर्मगुरुबाट जम्बे याङको […]
Continue Reading