सिन्धुपाल्चोक-१ मा युवाको विद्रोह: बस्नेतलाई चुनौती, कांग्रेसमा ‘जेन-जी’ पुस्ता
सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस गरिएको अवस्थामा पार्टीभित्रैबाट युवा पुस्ताले शसक्त हस्तक्षेप गरेको छ। बहालवाला मन्त्री तथा दिग्गज नेतालाई चुनौती दिँदै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरू हेमन्त श्रेष्ठ र साजन तामाङले जिल्ला कार्य समितिको २५ गते सम्पन्न पूर्ण बैठकमा आफ्नो उम्मेदवारी […]
Continue Reading