पुलिस र गण्डकी तोप २१ भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश
नेपाल पुलिस क्लब र गण्डकी प्रदेश चौथो तोप २१ नगरकप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा कोशी प्रदेशलाई ३–२ सेटमा हराउँदै गण्डकीले पुलिस सँगको फाइनल भेट पक्का गरेको हो भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा २६–२४ ले पहिलो […]
Continue Reading