मेलम्चीका जनप्रतिनिधि र कर्मचारी बीचकाे मैत्रीपूर्ण फुटबलमा कर्मचारी टिम विजयी
११५औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा महिला जनप्रतिनिधि र कर्मचारी बीचकाे मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी टिम ३-२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै मेलम्ची नगरपालिकाद्वारा आयाेजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय […]
Continue Reading