सुर्यमुखी साना किसान कृषि सहकारी संस्था बार्षिक समीक्षा गोष्ठी सम्पन्न
भोटेचौर । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बर्षभरि भएका कार्यक्रमहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिनुभयो । भोलिका दिनमा सहकारी कसरी चल्ने, सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा शेयर सदस्यहरू, कार्यसमिति सदस्यहरू लगायतबिच छलफल भएको थियो । […]
Continue Reading