इन्द्रावतीका २ फरार अपराधी पक्राउ
रेडियो मिसन, नवलपुर । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधीलाई पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय तोकेर फरार भएका इन्द्रावती गाउँपालिकाका २ जनालाई पक्राउ गरेको हो । हातहतियार खरखजाना मुद्दामा २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाँय भई फरार भएका ईन्द्रावती गाउँपालिका.वडा नं ८ […]
Continue Reading