चाैतारामा पहिलोचोटि भएकाे भिक्षाटनमा २५ जना भिक्षु सहभागी

सिन्धुपाल्चोक जिल्लामा पहिलोचोटि भिक्षाटन कार्यक्रम भएको छ । चौतारामा पहिलो पटक आइपुगेका भिक्षुहरूलाई जनप्रतिनिधि, समाजसेवी, चौतारा बासी, लगायतले चामल, पैसा लगायत आफु खुशी सकेको भिक्षा दान गरेका छन् । बौद्ध धर्मका अनुयायी भिक्षुलाई दान गरेर आत्म शान्ति दिलाउने काममा सहभागी भएको स्थानिय रविन्द्र श्रेष्ठले बताउनुभयाे । नेपालमा बौद्ध धर्म सँस्कार, परम्परा भित्रिएको ताका तिब्बत हुदै […]

Continue Reading

ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला भव्य रुपमा सम्पन्न

रेडियाे मिसन, नवलपुर “दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ । बुढीचौर पर्यटन बिकास समितिको आयोजनामा कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढिचौरमा पहिलो पटक […]

Continue Reading

ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला भव्यताका साथ सम्पन्न

रेडियाे मिसन, नवलपुर “दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ । बुढीचौर पर्यटन बिकास समितिको आयोजनामा कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढिचौरमा पहिलो पटक […]

Continue Reading

मानव जीवनका लागि योग अपरिहार्य छ : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मानव जीवनका लागि योग अपरिहार्य रहेको बताउनुभएको छ । मानिसको शारीरिक एवं मानसिक तनाव मुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा नगर प्रमुख तामाङले जोड दिनुभएकाे छ । मेलम्ची नगरपालिकाको आयोजना र महिला पतंञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा जारी सह–योग शिक्षक प्रशिक्षण तालिममा आयोजित नयाँबर्षको सुभकामना आदानप्रदान […]

Continue Reading

मेलम्चीका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य

सिन्धुपाल्चोककोे मेलम्ची नगरपालिकाले पालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकामा बसेको कार्यापालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरीएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो […]

Continue Reading

नेता नेपालको पहलमा सिन्धुकाेट थाक्ले सडक स्तरोन्नतीको लागी २ करोडमा ठेक्का आव्हान

“नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” को लागी ठेक्का आव्हान भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले बोलपत्र आव्हान गर्दै यस सडकको स्तरोन्नतीको लागी ठेक्का निकालेको हो । समाजसेवी तथा नेपाली कांग्रेसका नेता परमात्मा नेपालको पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटमा २ करोड बजेट बिनियोजन भएको छ । भौतिक पुर्वाधार तथा यातायात […]

Continue Reading

इन्द्रावतीमा चट्याङ लागेर ३ जना घाइते, गोठ सहित १६ बाख्राकाे क्षति

हिजाे साँझ आएकाे हावाहुरी , असिनापानी संगै चट्याङका कारण इन्द्रावती गाउँपालिका स्थित विभिन्न ठाउँका ३ जना  घाइते भएका छ्न । प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा इन्द्रावती गाउँपालिका ४ खर्पनेका ४२ वर्षका भोज बहादुर तामाङ ,  १२ वर्षको सिङ्गे तामाङ र वर्ष ९ को आशिस लामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ । चट्याङ्ग लागि घाईते […]

Continue Reading

नवलपुर भ्याली स्कुलले आफ्नो वार्षिकोत्सव भब्यताका साथ मनायो

रेडियो मिसन, नवलपुर । नवलपुर भ्याली स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता सहित बिद्यालयको वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा. बि. दक्षन्त एवं अभिभावक भेला सम्पन्न गरेको हो । कार्यक्रममा पूर्व प्राथमिक तह (यू.के.जी.) कक्षा उतिर्ण गरी कक्षा एकमा प्रबेश गरेका २० […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममा छौ : अध्यक्ष नेपाल

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममारहेको बताउनुभयो । आफूहरु निर्वाचित भएर आउँदा जम्मा ४७ प्रतिशत रहेको सिकाई उपलब्धी गत वर्षमा बढेर ६२ प्रतिशत पुगेको र अहिले मुल्यांकनको क्रममा रहेको बताउँदै यो वर्ष यो बढेर ७० प्रतिशत हाँसिल गर्ने मान्यता र दृष्टिकोणको आधारमा अघि बढिरहेको बताउनुभयो । […]

Continue Reading

देश बिकासका लागी शिक्षामा आमुल परिवर्तन जरुरी छ : मन्त्री दुलाल

रेडियो मिसन, नवलपुर ।बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलाल शरदले देशको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । नवलपुर भ्याली स्कुलको पहिलो वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा बि दिक्षन्त एवं अभिभावक भेला कार्यक्रमका प्रमुख अतिथी दुलालले देशमा ठूलो राजनैतिक परिवर्तन भए पनि शैक्षिक परिवर्तन बिना हाम्रा सन्ततीहरुले यो देशनै उपयोग […]

Continue Reading