नवोबुद्ध आधारभुत विद्यालयको भवन उद्घाटन, समाजसेवी मनोज तामाङद्वारा शैक्षिक सामाग्री बितरण
रेडियो मिसन । ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको नवोबुद्ध आधारभुत विद्यालयको नव निर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवनको उद्घाटन गर्नुभएको हो । यसै अवसरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समाजसेवी मंगले तामाङ (मनोत्र झाँक्री) ले शैक्षिक सामाग्रीहरु पनि बितरण गर्नुभएको छ ।उहाँले करिव एक लाख […]
Continue Reading