लायन्स कप फुटबल शुक्रबारबाट, १२ टिम सहभागी हुने
“फुटबल फर फेलोसिप” भन्ने मूल नाराका साथ सुरु गरिएको ‘लायन्स कप फ्रेन्डली फुटबल प्रतियोगिता को चौथो संस्करण’ शुक्रबार बाट सुरु हुँदै छ । सिन्धुपाल्चोकको चौतारामा लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा हुने प्रतियोगिता यस वर्ष “वकिर्ङ टुगेदर” भन्ने उद्देश्यलाई लिएर सञ्चालन गरिँदैछ । प्रतियोगिता २०८० जेठ ९ र १० गते चौतारास्थित टुँडखेलमा सञ्चालन […]
Continue Reading