इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन
नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ।शुक्रबार इन्द्रावती गाउँपालिका रास्वपाका कार्यवाहक सभापति रविन्द्र प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भेलाले वडा कमिटी गठन गरेको हो। नवगठित वडा कमिटीको सभापतिमा चटक बहादुर नेपाली चयन भएका छन् भने उपसभापतिमा रामकृष्ण माझी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सोम बहादुर […]
Continue Reading