इन्द्रावती–१ मा विद्यालय प्रमुखमाथि कुटपिट, शिक्षक महासंघद्वारा कडा आपत्ति
नवलपुर । इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा कार्यकक्षमै कुटपिट गरिएको घटनाप्रति नेपाल शिक्षक महासंघ, इन्द्रावती शाखाले कडा आपत्ति जनाएको छ। महासंघका अनुसार मंगलवार विद्यालयको विषयमा भइरहेको सामान्य छलफलको क्रममा विद्यालयका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले भण्डारीमाथि हातपात गर्नुका साथै अशोभनीय गालीगलौज र अपशब्द प्रयोग गरेका थिए। उक्त […]
Continue Reading