शैक्षिक अभियान्ता गिरीद्वारा भीमटारका दुईवटा विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
ईन्द्रावती गाउँपालिका वडा नं १२ का दुईवटा विद्यालयमा शैक्षिक अभियान्ता मोहन गिरीले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ। आज एक कार्यक्रमका बीच गिरीले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्नुभएको हो। ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको […]
Continue Reading