नेकपा एमाले ईन्द्रावतीको १० वटा वडाका अधिवेशन एकैसाथ सम्पन्न

नेकपा एमाले ईन्द्रावतीले १२ मध्ये १० वटा वडाका दाेस्राे अधिवेशन एकैदिन एकैसाथ हिजो मंसिर १ गते सम्पन्न गरेको छ।अधिवेशनले निर्वाचित १० वटै वडामा नयाँ अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु, अधिवेशनले सल्लाहकार परिषद् र जनसंगठनका पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ । अधिवेशनले वडा नम्बर १ मा वीर बहादुर (नरेश) तामाङ, वडा नम्बर २ मा भरत […]

Continue Reading

सिन्धु कांग्रेसको पार्टी कार्यालय भवनमा तिन नेताकाे अर्धकदकाे शालिक अनावरण

नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको उद्घाटन गरीएकाे छ । नेपाली काँग्रेसका महामन्री गगन थापाले भवनकाे उद्रङाटन गर्नुभएकाे हाे। कांग्रेसका संस्थापक बिपी कोइराला, भवन निर्माणको लागि जग्गा दान गर्ने पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देल र भवन निर्माणको नेतृत्व गर्ने पूर्वसभापति स्वर्गीय विकास लामाको अर्धकदकाे शालिक बनाइएको हो । सो अवसरमा […]

Continue Reading

संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्छ– महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्नेमा जोड दिनुभएकाे छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको उद्घाटन गर्दै उहाँले संविधानकै त्यस्ता व्यवस्थाका कारण मुलुकले सोचेजस्तो गति लिन नसकेको बताउनुभयाे। ‘अत्यधिक लोकप्रिय पार्टीले पनि हालको निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन सक्ने छैन,’ नेता थापाले उदाहरण दिँदै भन्रनुभयाे, ‘संविधानका […]

Continue Reading

नेपाली कांग्रेस ईन्द्रावतीको चियापान कार्यक्रम सम्पन्न

रेडियो मिसन ।नेपाली कांग्रेस ईन्द्रावती गाउँपालिकाले चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज नवलपुर मा पालिका सभापती जीवन कुमार थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाले पार्टीमा गुट उपगुट नहेरेको बताउनुभयो । “पार्टी भित्र कुनै गुट छैन यहाँ यो गुट उ गुट भन्ने प्रवृत्ति छ, गुट […]

Continue Reading

नेविसंघद्वारा जिल्लाका सामुदायिक बिद्यालयहरुमा बिपिले लेखेका पुस्तक वितरण

रेडियो मिसन ।यता नेविसंघले पनि जिल्लाका सबै सामुदायीक क्याम्पसहरुमा बिपिले लेखेका पुस्तकहरु वितरण गरेको छ । नेपालको राजनीति र साहित्यका शिखर पुरुष महामानव विश्वेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा सामुदायिक क्याम्पसहरू साथै सामुदायिक लाइबेरीमा पुस्तक बितरण गरिएको हो । “बी.पी. पढौ, बी.पी. बुझौं“ भन्ने अभियान लिएर सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र न २ अन्तर्गत […]

Continue Reading

किसान महासंघकाे केन्द्रीय सदस्यमा उद्दव बानियाँ मनाेनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सिन्धुपाल्चाेकका युवा नेता उद्धव बानियाँ मनोनित हुनुभएकाे छ । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि रहनुभएका बानियाँले किसानको हक हितका लागी पार्टी र सरकारलाई ध्यानाकर्षण गराउने र किसानकाे समस्यालाई समाधान गर्ने उदेश्य रहेकाे बताउनुभएको छ । सानै […]

Continue Reading

नेकपा एमाले सिन्धुपाल्चोकका ८ नेतालाइ महत्वपूर्ण जिम्मेवारी : कसलाई के ?

नेकपा एमालेले पार्टीका विभिन्न जिम्मेवारहरुमा नेतृत्व हेरफेर गरेको छ । बिहीबार आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्ने लगायत निर्णय गरेको हो । बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । त्यस्तै, मुकुन्द न्यौपाने र लीलनाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । १७ […]

Continue Reading

जनताको पक्षमा,आशालाग्दो र भरलाग्दो बजेट निमार्ण गर्नका लागि माओवादी केन्द्र मेलम्चीको आग्रह

नेकपा माओवादी केन्द्र मेलम्ची नगर समितिले विभिन्न माग र सुझाव सहित मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङलाई ज्ञापन पत्र बुझाएको छ । आज एक कार्यक्रमका बिच नगर समिति अध्यक्ष सिपि दुलाल,सचिव दिनेश गिरी लगायतको टोलिले नगर प्रमुख तामाङलाई ज्ञापनपत्र बुझाएको हो । आफ्ना मागलाई आगामि आर्थिक बर्ष २०८१÷८२को निति तथा कार्यक्रम र बजेटमा समावेश गरी […]

Continue Reading

नेकपा माओवादी केन्द्र मेलम्ची ११ को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ

नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा तामाङ सहित उपाध्यक्षमा शालिगराम दुलाल, सचीवमा उद्धव चालिसे, सहसचिवमा शिवसरण श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला सापकोटा सहित २९ सदस्यीय कमिटि गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तोकबहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक […]

Continue Reading

केन्द्रिय सरकारमा समस्या छैन, अब रफ्तारले अगाडि बढ्छ : सांसद सापकोटा

प्रतिनिधि सभा सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा (सुवोध)ले केन्द्रिय सरकारमा कुनै समस्या नरहेको बताउनुभएको छ । सरकार केहि अस्थिर देखिएपनि देखा परेको समस्या समाधान गर्दै अब रफ्तारमा अगाडि बढ्ने दावि गर्नुभयो । नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै सांसद सापकोटाले केन्द्रिय सरकार संग […]

Continue Reading