राजपत्रमा प्रकाशित भए शहीदहरुको नाम, को को छन् ?सिन्धुपाल्चोकका (नामावलीसहित)

रेडियो मिसन, नवलपुर ।सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन भएको छ । फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌ बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशन गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै […]

Continue Reading

जनता आमूल परिवर्तनको पक्षमा छ : अध्यक्ष नेपाल

रेडियो मिसन, मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष, माधव कुमार नेपालले संघीयतालाई जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उहाँले पञ्चायत बिरूद्व कांग्रेस र कम्युनिष्ट दुवै लडेका र अझै पनि जनता आमूल परिवर्तनको पक्षमा रहेको धारणा राख्नुभयो । जनताको बलिदानीबाट प्राप्त उपलब्धी […]

Continue Reading

स्वबियु निर्वाचन लक्षित ने.वि. संघ र अनेरास्ववियु (एस)को संयुक्त प्रतिवद्धता–पत्र सार्वजनिक

रेडियो मिसन, मेलम्ची ।स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै नेपाल बिद्यार्थी संघ इन्द्रावती बहुमुखी क्याम्पस इकाइले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । मेलम्चीमा आज एक चियापान कार्यक्रम गरी ने.वि. संघ र अनेरास्ववियु (एस) ले संयुक्त प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।“लामो समय पछी यस इन्द्रावती बहुमुखी क्याम्सपमा हामी विद्यार्थीहरूको साझा थलो स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुन गईरहेको […]

Continue Reading

इन्द्रावती बहुमुखी क्यापस स्ववियु सभापतीमा चार जनाको उम्मेदवारी

फागुन ३०, मेलम्ची । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचनका लागि जिल्लाकै महत्वपूर्ण क्याम्पस मानिने मेलम्ची स्थित इन्द्रावती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघलाई नेकपा एकिकृत समाजबादी अनेरास्ववियुले साथ दिने भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले भने मावबादी निकट क्रान्तिकारी सँगको गठबन्धनको रुपमा नै उम्मेदवारी दिँदा नेपाल […]

Continue Reading

मेलम्चीमा पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति छ : पूर्व मन्त्री तामाङ

रेडियो मिसन, मेलम्ची l सांसद मोहन बहादुर बस्नेतले पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति जनाउनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमाले क्षेत्र नम्बर २ को वृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा आफ्नो भनाई राख्दै मेलम्चीमा पक्की पुल नै बन्नुपर्ने र बेलिब्रिज हालेर झारा […]

Continue Reading

मेलम्ची बाढी पीडितको राज्य कहाँ छ : सांसद तामाङ

मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा बताउनुभएको हो ।  गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस […]

Continue Reading

गुणस्तरीय शिक्षा दिन र प्रतिस्पर्धामा उत्रन सक्षम जनशक्ति उत्पादन गर्न लागी पर्नेछु : सासद तामाङ

रेडियो मिसन, हेलम्बु ।बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ समिरले गुणस्तरीय शिक्षाका लागी राज्यले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । भन्ज्याङ्ग आधारभूत विद्यालय, हेलम्बु –५, शिरिसेद्वारा २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा आफ्नो भनाइ राख्दै सांसद तामाङले गुणस्तरीय शिक्षा दिन र प्रतिस्पर्धामा उत्रन सक्षम जनशक्ति उत्पादन गर्नका […]

Continue Reading

नेविसंघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाईं

रेडियो मिसन, नवलपुर ।नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाईं मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पवन घोरासैनीले  चौलागाईंलाई उपाध्यक्षको जिम्मेवारी दिनुभएको हो । शुक्रबार एक कार्यक्रमको बिचमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको रोहबरमा नेपाल विद्यार्थी संघले पूर्णता पाएको छ । उपाध्यक्षमा मनोनित भएका दिनेश चौलागाईं २०६५ सालदेखि २०६९ सालसम्म राजेश्वरी माविको इकाई […]

Continue Reading

नेविसंघ सिन्धुपाल्चोकको अध्यक्षमा घोरासैनी

रेडियो मिसन, नवलपुर । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको अध्यक्षमा पवन घोरासैनी मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो । शुक्रबार एक कार्यक्रमको विचमा नेपाली कांग्रेस जिल्ला कार्यसमितीको रोहवरमा नेपाल विद्यार्थी संघले पुर्णता पाएको छ । नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संसोधन २०७५ बमोजिम तीन […]

Continue Reading

सम्पत्ति विवरण बुझाउने पहिलो सांसद सुबोधको ९५ लाख ऋण

रेडियो मिसन काठमाडौ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र न‍‍ं‍ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाउने पहिलो सांसद बन्नुभएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले […]

Continue Reading