भदौ पूर्णिमाको सातधारा मेलाबाट जन्मिएको ‘सगुन पोङ’ को कथा खान्दोके सेलोमा

नवलपुर । हेलम्बु–३ स्थित ऐतिहासिक सातधारा मेलाको परिवेशमा आधारित नयाँ खान्दोके सेलो गीत ‘सगुन पोङ’ डिजिटल बजारमा सार्वजनिक भएको छ। भदौ पूर्णिमाको अवसरमा लाग्ने सातधारा मेलामा बाँसखर्कका च्याङ्बा र हेलम्बुकी मैच्याङबीचको भेटघाट, प्रेमभाव तथा परम्परागत वैवाहिक संस्कारलाई गीतमार्फत प्रस्तुत गरिएको छ। मेलामा हुने घम्साघम्सीपूर्ण संवाद र त्यसै क्रममा ‘सगुन पोङ’ लिएर माग्न जाने तथा माइतीको […]

Continue Reading

तेज थिङको नयाँ प्रयास : सिन्धुपाल्चोककाे मौलिक स्वादमा ‘कुरा सुन ज्यानलाई म भन्छु बजारमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रचलित मौलिक खान्दोके सेलो भाका, स्थानीय संस्कृति र नयाँ पुस्ताको संगीत रुचिलाई जोड्ने प्रयासस्वरूप युवा सेलो गायक तेज थिङ लामाको नयाँ गीत ‘कुरा सुन ज्यानलाई म भन्छु (नवलपुरे ठिठो)’ सार्वजनिक भएको छ। गायक थिङले आफ्नै Tej Theeng Lama Official युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतमा तेज थिङ लामा र सुमिना लोको […]

Continue Reading

धितालको मुख्य भुमिका रहेको चलचित्र टेम्केको शुभमुर्हत

गत शुक्रबार नेपाली कथानक चलचित्र “टेम्के The Destination” को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले चलचित्रको औपचारिक शुभारम्भ गर्नु भएको हो । आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ । धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन्। चलचित्रमा भोला […]

Continue Reading

मेलम्चीमा दिपावली साँझ तथा देउसि भैलाे सम्पन्न

मेलम्ची । नमुना युथ एकि्टभ ग्रुुपकाे आयोजनामा हिजो दिपावली साँझ तथा सास्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेशका उर्जा जलस्रोत सिंचाइ मन्त्री कृष्ण कुमार तामाङ, पुर्व मन्त्री युवराज दुलाल, पूर्व मन्त्री निमा लामा, मेलम्ची नगरपालिकाकाे प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान, वडा अध्यक्षहरूकाे उपस्थिति […]

Continue Reading

शुभकामना सहकारीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेलम्ची–११ ले तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ । मेलम्ची कम्युनिटी अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहकारीका विभिन्न समूह तथा सदस्यहरूले प्रतियोगात्मक नृत्य, गीत तथा सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जनसँगै सन्देशमूलक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा चेलीहरूको बेदना, महिला हिंसा […]

Continue Reading

तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम गरेर मनाउने

मलेसिया ।नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम गरेर मनाउने भएको छ । हरेक बर्षा झै यस बर्षा पनि नेपाल तामाङ धेदुङ मलेसियाले यस वर्ष पनि मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सा–पुख्री) सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम गरेर मनाउने भएको हो । “बिश्व भरी छरिएर रहेका तामाङ हरु एक हौ“ आफ्नो भाषा, धर्म, […]

Continue Reading

प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा […]

Continue Reading

चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक

रेडियो मिसन ।बालविवाह तथा महिला हिंसा निरूत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आउँदो माघ २५ गते रिलिज हुने चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो। चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई […]

Continue Reading

गणेश श्रेष्ठको नआओस् दशैँ सार्वजनिक

नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको पहिलो कोसेली “नआओस् दशैँ”बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको छ । नेपालमा बढेको बेरोजगार समस्याले बिदेशीनुपर्ने नेपाली दाजुभाइहरुको कथा सँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा दुखी हुने परिवारको कथामा आधारित यस गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरुको जिवन्त अभिनय रहेको […]

Continue Reading

चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८१ पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामालाई

रेडियो मिसन ।यसबर्षको वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामाले प्रप्त गर्नुभएको छ । योगेस लामा र लक्ष्मी स्याङ्तानको आवाजमा रहेको ह्योल्मो मेलोडि भाकामा रहेको ङेन्जेन जोम्से दु बोलको कल्चर गितबाट पुरुष तर्फको अवार्ड लामाले हात पार्नुभएको होे । बिगत लामो […]

Continue Reading