विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको प्रदेश स्तरीय छलफल तथा अन्तर्क्रिया

पूर्व सूचना प्रणालीको सुदृढीकरण र प्रभावकारिता सम्बन्धी प्रदेश स्तरीय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी (आपतकालिन केन्द्र सरोकार निकायहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र यु. एस. एड (USAID) र अस्ट्रेलियन सहयोग नियोग (DAFT) को आर्थिक सहयोगमा प्र्याकटिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक सहयोगमा पूर्व सूचना प्रणालीको […]

Continue Reading

पोखरी नै पोखरीको गाउँ बन्दै चौतारा ११

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ ले हिउँद र बर्खा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने ‘पोखरी योजना’ ल्याएको छ । वडाध्यक्ष रोशन गिरीको अगुवाईमा यो अभियान सुरु भएको हो । बर्खा जसरी हिउँदमा पनि कृषि बाली लगाउन वडाले तय गरेको ‘झरेको पात र परेको पानी सदुपयोग अभियान’लाई वडावासीले दैनिक श्रमदान गरेर साथ दिइरहेका छन् […]

Continue Reading

विद्यालयको कम्प्युटर मर्मत गर्दै ईन्द्रावती गाउँपालीका

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाले विद्यालयहरूको कम्प्युटर मर्मत थालेको छ । पालीका भरी रहेका सबै विद्यालयहरूको कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका सामानहरू पालीकाले मर्मत गरिदिन लागेको हो । पालीकामा रहेका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार र कार्यालयको सेवा प्रवाहमा चुस्तता ल्याउन यो कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । सबैजसो विद्यालयहरूमा शिक्षाक तथा विद्यार्थीहरूको सहजताका […]

Continue Reading

महीनावारी शुरक्षाका लागी भेण्डीङ मेसिन वितरण

विराट नेपाल मेडिकल ट्रष्टद्धारा स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण इन्द्रावती गाउँपालिकामा विराट नेपाल मेडिकल ट्रष्टले स्यानिटरी प्याड भेण्डिङ मेसिन बितरण गरेको छ । कार्यक्रमको अवसरमा सभाध्यक्ष तथा ईन्द्रावती गाँउपालीकाका अध्यक्षले गाँउपालीकाले स्वास्थ्यको क्षेत्रका बजेट सहीत काम गरीरहेको र दक्ष जनशक्तिबाट चुस्त सेवा दीन प्रतिबद्ध रहेको उहाँले ताउनुभएको छ । यो मेसिन विद्यालयमा वितरण गरेको मेसिनले […]

Continue Reading

जलवाईदेवि माविमा अज्ञात समुहद्धारा तोडफोड, कारवाही गर्न विद्यालयको माग

मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको जलवाईदेवि माध्यमिक विद्यालयको कार्यालय कोठा, कम्प्युटर ल्याब, स्टोर र लेखा शाखा तोडफोड गर्नुका साथै त्यहाँका सामाग्रिमा क्षति भएको छ । हिजो राती अज्ञात समुहले विद्यालयमा रहेका डेस्क्टप कम्प्युटर ३२ थान, प्रीन्टर ३ थान, सोलार प्यानल युपिएस् १ थान, वाइफाई राउटर १ थान पुर्ण रुपमा क्षति हुनुका साथै कार्यलयको दाराज […]

Continue Reading

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि प्रशिक्षण

ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ । गाँउपालीका क्षेत्रभित्र रहेका सबै विद्यालयका शिक्षकहरुलाई सो प्रशिक्षण दीईएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले अबको शिक्षा प्रविधीमैत्री हुनुपर्ने बताउनुभएको छ । यस्तै शिक्षालाई सुचना प्रविधीमा जोड्दै लान पनि गाँउपालीकाले सक्दो पहल गर्ने बताउनुभएको छ । एककिृत शैक्षिक सुचना […]

Continue Reading

नेपालमा एक बर्षमा १ अर्बभन्दा बढीको घडी आयात

नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ । सो अवधिमा उक्त […]

Continue Reading