ईन्द्रावति ३ काे कार्यालयमा ताला, नयाँ भवन बन्नेमा आशंका

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा स्थानीयले ताला लगाएका छन्। आज वडावासी तथा वडाका राजनीतिक दलहरूको सहभागितामा वडामा ताला लगाइएको हो। वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने विषयमा यस अघिदेखि नै विवाद रहेको थियो। सोही विवाद लम्बिँदा आज वडा कार्यालयमा ताला लागेको हो। यस वर्ष ठेक्का लागिसक्दा पनि वडा कार्यालय बन्ने अनिश्चित भएको छ। पुर्व […]

Continue Reading

ईन्द्रावतीका शिक्षा शाखा प्रमुख प्रति जनप्रतिनिधी नै असन्तुष्ट : उठाए यी सवाल

इन्द्रावती गाउँपालिकाको शिक्षा शाखाले गरेको कार्य सम्पादनप्रती पालिकाका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । इन्द्रावती गाउँपालिकाको आर्थीक बर्ष २०८०÷८१ को बार्षिक समिक्षा कार्यक्रममा शाखाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पछि जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामिले प्रश्तुत गर्नुभएको प्रतिवेदनमा वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले ६ […]

Continue Reading

निरन्तर विपद्काे सामना गरिरहेका छौं : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले विपद्को क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकामा उल्लेख्य मात्रामा विपद्का घटनाहरु भइरहेकाले केहि समस्या उत्पन्न भएपनि नगरपालिका आफ्नो जिम्मेवारीबाट टाढा नभएको दावि गर्नुभयो । नगर प्रमुख तामाङले बेलिब्रिज सम्पन्न भएको, अर्को पुल बनाउने प्रक्रिया अगाडी बढाईएको भएतापनि माथिल्लो निकायमा गएर अड्किएको जानकारी दिनुभयो । प्राविधिक ज्ञान […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

रेडियो मिसन, नवलपुर सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका […]

Continue Reading

मेलम्चीमा पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्युनिकरण सम्बन्धि नितिगत छलफल तथा अन्तरक्रिया

बहुप्रकोपमा आधारीत पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्युनिकरण सम्बन्धि नितिगत छलफल तथा आगामि योजनाका विषयमा अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व […]

Continue Reading

मेलम्ची नगरपालिकाको गत आर्थिक बर्षमा ८१.७६ प्रतिशत बजेट खर्च

रेडियो मिसन ।मेलम्ची नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रम हरुको बार्षिक समिक्षा गरेको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा नगरसभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्र सञ्चालित १० वटा सघं संस्था, १२ वटा वडा कार्यालय र ७ वटा विषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । गत आर्थिक बर्षमा नगरतर्फका १८० वटा […]

Continue Reading

भिमटारमा टाटा सुमो दुर्घटना : २ जना घाईते

ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ भिमटारमा टाटा सुमो दुर्घटना भएको छ । काठमाण्डौंबाट नवलपुरतर्फ आँउदै गरेको ना १ ज ७१७६ नम्बरको सुमो दुर्घटना हुंदा २ जना गम्भीर भाईते भएका छन् । बाँकीलाई सामान्य चोटपटक लागेको छ । काठमाण्डौंबाट ९ जना यात्रु बोकेर आएको सुमोले सिपाघाटमा थप २ जना यात्रु थपेको थियो । गाडी अनियन्त्रीत भई […]

Continue Reading

सिन्धुकाेटमा गएरातिको पहिरोले करिव १० लाख बराबरको क्षति

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर ५ स्थित गोलपुले टोलमा गएराति गएको पहिरोले करिव १० लाख बराबरको क्षति गरेको छ । राति करिव १ बजे गएको पहिरोले सुकुमान सार्किको एक वटा लैनो भैसि, गाइको बाछो, सुभान सार्किको एउटा बाख्राको पहिरोमा पुरिएर मृत्यु भएको स्थानियले जानकारी दिएका छन् । पहिरोले ३ वटा गोठ र २ वटा घरमा […]

Continue Reading

वडा अध्यक्ष खनालकाे पहलमा बाढि प्रभावित ३ परीवारलाई राहत सहयाेग

मेलम्ची नगरपालिका वडा नम्बर १० का बाढि प्रभावित ३ परीवारलाई राहत सामग्रि वितरण गरीएकाे छ । हिजाे राति आएकाे बाढिका कारण खेतीयोग्य जमिनका साथै काफ्लेखाेलामा ३ परीवारकाे आवासमा पुगेकाे क्षति पुगेकाे थियाे ।  नेपाल रेडक्रस साेसाईटि उपशाखा मेलम्चीको सहयोग र मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष अमृत खनालको पहलमा तत्कालका लागि आवश्यक पर्ने […]

Continue Reading

ईन्द्रावतीमा छैटाैं अधिवेशनकाे दोस्रो गाउँ सभाबाट बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत

“ ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार” भन्ने मुल नाराका साथ ईन्द्रावती गाँउपालिकामा दोस्रो गाउँ सभाको बैठकबाट आब २०८१÷२०८२ बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत भएको छ । आज बसेको गाँउसभाको बैटकले सो बजेट पारीत गरेको हो । गत असार १० गते ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ८३ करोड ५० […]

Continue Reading