मेलम्ची बजारमा आगलागी हुंदा ३ पसलमा क्षती
मेलम्ची बजारमा आगलागी हुंदा तिन वटा पसलमा क्षती पुगेको छ । गएराती देखी भएको आगोलागी बिहान नियन्त्रणमा आएको छ । मेलम्चीको हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र एक होटलमा आगोलागी भएको हो । मेलम्ची बजारको बसपार्कमा लक्ष्मीपुजाको दिन मध्यरातमा भीषण आगलागी भएको हो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिन नसकेपछी पाँचखाल […]
Continue Reading