इन्द्रावती ७ को सडकमा सोलारबत्ती, सडक भयो रातमा पनि झिलिमिली

रेडियो मिसन । इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा सडक बत्ती राखिएसँगै रातको समयमा समेत झिलिमिली भएको छ।दुई लाख ५० हजार लागतमा १० वटा सोलार बत्तीहरू राखिएको वडा कार्यालयले जनाएको छ। पोखरे देउराली डुमिनडाँडा पाँच पीपले लगायतका मुख्यमुख्य स्थानहरूमा बत्ती राखिएको छ । उक्त बत्तीका कारण रातको समयमा हिडडुल गर्न स्थानीयहरूलाई समेत सहजता थपिएको स्थानीयहरूले […]

Continue Reading

इन्द्रावती -७ मा १४ लाख बराबरको कृषि सामग्री वितरण

रेडियो मिसन । इन्द्रावती गाउँपालिका वडा नम्बर ७ ले वडा भित्रका किसानहरूलाई विभिन्न कृषि सामग्रीहरू वितरण गरेको छ। वडा कार्यालयमा एक कार्यक्रमका बीच मागमा आधारित उक्त कृषि सामग्रीहरू वितरण गरिएको हो। जसमा २६ वटा मिनी टेलर, १० वटा कम्बाइन मिल, ९ वटा स्प्रे पम्प र १४ वटा टनेल प्लास्टिक गरी १४ लाख बराबरको सामग्रीहरू ५० […]

Continue Reading

बलेफी -५ जिल्लामै चाैथाे बालमैत्री वडा घोषणा

बलेफी । बलेफी गाउँपालिका वडा नंं ५ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले एक भव्य समारोहका वीच बालमैत्री वडा घोषणा गर्नुभएको हो । बाल बालिकामा गरेको लगानी, शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ सुरु भएको यो अभियान बाल बचाउ, बाल संरक्षण, बाल बिकास, बाल […]

Continue Reading

पहिरोका कारण वडा कार्यालय, स्वास्थ्य चौकी र एक निजी घर जोखिममा

चौतारा ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेमा गएरातिको अबिरल वर्षाका कारण पहिरो जाँदा वडा कार्यालय, स्वास्थ्य चौकी र एक निजी घर जोखिममा परेको छ । वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकी र स्थानीय केशबलाल श्रेष्ठको तीन तले पक्की घर पनि पहिरोको चपेटामा परेको छ। घरको एउटा झ्याल र अगाडि रहेको फलाम तथा जस्ताले बनेको छाप्रोमा क्षति पुगेको […]

Continue Reading

मेलम्ची –१२ लाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १२ लाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ । वडा शिक्षा समितिको आयोजना र जालपादेवी मावि बाहुनीपाटीको समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको हो । वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाका […]

Continue Reading

इन्द्रावती -५ का किसानहरुको लागि मिनि टिलर र बाख्रा वितरण

बाँडेगाउँ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले वडाभित्रका १३ जना कृषकहरूलाई एकसाथ मिनीटिलर वितरण गरेको छ । त्यस्तै ३० जनालाई उन्नत जातको बाख्रा पनि वितरण गरेको छ । वडा कृषि उत्पादनमा आत्मनिर्भरता तर्फको यात्रामा अघि बढ्ने क्रममा आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत कार्यक्रम अन्तर्गत मिनी टिलर ४० प्रतिशत र बाख्रा ७५ प्रतिशत अनुदानमा वितरण […]

Continue Reading

इन्द्रावती -७ को ढुमिन डाँडा–देउराली सडक कालोपत्रे सुरु

रेडियो मिसन ।इन्द्रावती समृद्धिको आधार शिक्षा कृषि स्वास्थ्य पर्यटन र पूर्वाधार भन्ने नारा सहित अघि बढेको इन्द्रागती गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्र पालिकाभित्रका सबै मुख्य सडकहरूमा कालोपत्रे कार्य अघि बढाएको छ । यसै क्रममा वडा नम्बर ७ को ढुमिन डाँडा–देउराली सडक कालोपत्रे कार्य सुरु भएको छ। सडकको निवर्तमान भौतिक पुर्वधार विकास मन्त्री […]

Continue Reading

सिम्रिक एयरद्धारा सिन्धुपाल्चोकको ईन्द्रावती ७ मा विद्यालय पोशाक तथा कफीको बिरुवा वितरण

सिपापोखरे, सिन्धुपाल्चोक सिन्धुपाल्चाेक जिल्लाकाे ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको सानो संसार विद्यालयमा सिम्रिक एयरले विद्यालय पोशाक सहयोग गरेको छ । साथै समुदाय स्तरमा कफीको विरुवा समेत वितरण गरीएको छ । सिम्रिक एयरले सामाजिक उत्तरदायीत्व अन्तरगत सिन्धु उत्थान केन्द्रसंगको सहकार्यमा सो सहयोग गरेको हो । सानो संसार विद्यालयका जेहेन्दार विद्यार्थीहरुका लागी स्टेसनरी तथा पोशाक […]

Continue Reading

गाउँपालिका अध्यक्षद्वारा ऐसेलुखर्क माविमा निर्माणाधिन प्रयोगशाला तथा सभाहलको निरिक्षण

नवलपुर ।ऐसेलुखर्क माध्यमिक विद्यालयमा निर्माणाधिन प्रयोगशाला तथा सभाहलको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको बजेटमा भइरहेको उक्त भवनको आज गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य लगायतको टोलीले निरीक्षण समेत गर्नुभएको छ । भवनको निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष नेपालले गुणस्तरमा सम्झौता […]

Continue Reading

भ्रामक समाचारप्रति मेलम्ची नगरपालिकाको गम्भिर आपत्ति, कारवाहीका लागि प्रेस काउन्सिलमा उजुरी

मेलम्ची । मेलम्ची नगरपालिकाले केही अनलाइन सञ्चारमाध्यममार्फत नगरपालिका र नगरवासी जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी भ्रामक र तथ्यहीन समाचार प्रकाशित तथा प्रशारण भएको प्रति गम्भीर आपत्ति जनाएको छ। नगरप्रमुख आइतमान तामाङ द्धारा हस्ताक्षरित पत्रमा महालेखा परीक्षकको कार्यालयबाट नगरपालिकामा भएको लेखापरीक्षण र अनुगमनलाई गलत ढंगबाट प्रस्तुत गरिएको भन्दै खण्डन गरिएको छ । उहाँले नगरपालिकाका जनप्रतिनिधिहरूमाथि अनावश्यक […]

Continue Reading