सुनिता फाउन्डेसनद्धारा सरोकारवालाहरुसँगको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न
रेडियो मिसन । मानव बेचबिखन बिरुद्द काम गर्दै आएको सुनिता फाउन्डेसनले मेलम्चीमा जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको हो । फाउन्डेसनको आयोजना तथा ECPAT LUXEMBOURG (इक्प्याट लक्जम्बर्ग) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उप–मेयर उमा प्रधानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, […]
Continue Reading