नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न

नेपाल भुतपुर्व सैनिक संघ हेलम्बु गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा अधिवेशन सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकामा भएको प्रथम अधिवेशनमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचित कार्यसमिति लाई बधाई एवं शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन भूतपूर्व सैनिकहरुको सहयोग हुनेमा आफू विश्वास्त रहेको […]

Continue Reading

नेपाली काँग्रेस बागमती प्रदेशद्वारा मेलम्चीलाई सम्मान

नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभाग बागमती प्रदेशले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा (FRA) मा दोस्रो भएको मेलम्ची नगरपालिकालाई चितवनकाे शाैराहामा आयोजित एक समारोहका बीच नेपाली काँग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले मेलम्ची नगर प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । ”नेपाल सरकार […]

Continue Reading

जनसुधार महिला बिकास सहकारीको २५ औं वार्षिक साधरण सभा सम्पन्न

रेडियो मिसन ।जनसुधार महिला बिकास बचत तथा रिण सहकारी संस्था को २५ औं वार्षिक साधरण सभा तथा अधिवेसन सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले योजनाबद्ध तरिकाले काम गरेमा संस्थालाई अघि बढाउन सजिलो हुने बताउनुभयो । साथै सबै प्रकारका बचत योजनाले सहकारी संस्थालाई अघि बढाउन […]

Continue Reading

कुद्न थाल्यो सिपाघाट–नवलपुर रुटमा हेलम्बू यातायातको सुपर गाडी

रेडियो मिसन । हेलम्बू यातायात सेवा समितिले इन्द्रावती गाउँपालिकामा सुपर बस सञ्चालनमा ल्याएको छ । ईन्द्रावती गाउँपालिकाको प्रस्तावमा आज देखि चार ओटा बसहरु चुच्चेपाटी बाट सिपाघाट–भिमटार–सिपापोखरे–ज्यामिरेमाने हुदै नवलपुरमा चल्ने गाउँपालिकाले जनाएको छ । साथै उक्त रुट हुँदै सञ्चालन हुने बसको समय तालिका समेत तय गरिएको छ । जस अनुसार पहिलो बस नवलपुरबाट बिहान ७ बजे […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती को अधिवेशन सम्पन्न अध्यक्षमा लिला तामाङ निर्वाचित

नेपाल भुतपुर्व सैनिक संघ ईन्द्रावती गाउँपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयाेजनामा अधिवेशन सम्पन्न भएकाे हाे ।  आज इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनमा कांग्रेस पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमिति लाई बधाई एवम् शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन सैनिक साथीहरुको सहयोग हुनेमा […]

Continue Reading

भोटेकोसीमा खसेको बोलेरो ७ निकालियो, चालकसहित एक महिला बेपत्ता

बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा खसेको बोलेरो निकालिएको छ । नदीमा खसेको ७ घण्टापछि  क्षतिग्रस्त अवस्थामा बोलेरो  निकालिएको हो । बाेलेराे निकालिए पनि गाडी भित्र काेही पनि नभेटिएको प्रहरीले जनाएको छ । स्थानीयले गाडीका चालक र उक्त गाडीमा  एक महिला सवार भएको बताएका छन् । उनीहरू बेपत्ता छन   । प्रहरीका अनुसार क्षतिग्रस्त […]

Continue Reading

डा.गंगादत्त नेपाल बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त

खानेपानी तथा सरसफाइ विज्ञ डा.गंगादत्त नेपाल बागमती प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारको बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले डा.नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आयोगको रिक्त उपाध्यक्ष पदमा नेपाललाई […]

Continue Reading

मेलम्ची नगरपालिकालाई काँग्रेसको स्थानीय तह समन्वय विभागको सम्मान

रेडियो मिसन ।नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले मेलम्ची नगरपालिकालाई सम्मान गरेको छ । २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमामा दोस्रो भएको मेलम्चीलाई पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवाले नगरपालिकाका प्रमुख आइतमान तामाङलाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट […]

Continue Reading

सिपाघाट नवलपुर रुटमा हेलम्बू यातायातले ४ वटा सुपर बस सञ्चालन गर्ने

रेडियो मिसन ।हेलम्बू यातायात सेवा समितिले इन्द्रावती गाउँपालिकामा ४ वटा नयाँ सुपर बस सन्चालनमा ल्याउने भएको छ । ईन्द्रावती गाउँपालिकाको प्रस्तावमा यहि भदौ ३१ गते देखि उक्त बसहरु चुच्चे पाटी बाट सिपाघाट भिमटार सिपापोखरे ज्यामिरेमाने हुदै नवलपुरको लागी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । साथै उक्त रुट हुँदै सञ्चालन हुने बसको समय तालिका समेत तय […]

Continue Reading

कालिका सामुदायिक वनको साधारण सभा तथा अधिवेशन एवं विकल्प पारितको संयुक्त बैठक सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका सामुदायिक वनको साधारण सभा तथा अधिवेशन एवं विकल्प पारितको संयुक्त बैठक सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर […]

Continue Reading