विद्यालयको कम्प्युटर मर्मत गर्दै ईन्द्रावती गाउँपालीका
रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाले विद्यालयहरूको कम्प्युटर मर्मत थालेको छ । पालीका भरी रहेका सबै विद्यालयहरूको कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर लगायतका सामानहरू पालीकाले मर्मत गरिदिन लागेको हो । पालीकामा रहेका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधार र कार्यालयको सेवा प्रवाहमा चुस्तता ल्याउन यो कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । सबैजसो विद्यालयहरूमा शिक्षाक तथा विद्यार्थीहरूको सहजताका […]
Continue Reading