अब मेलम्चीबाट मातपाेतकाे सेवा पाईने
सिन्धुपाल्चोकको मेलम्ची बजारमा मालपोत कार्यालय स्थापना गरिने भएको छ । मेलम्चीमा स्थापना हुने मालपोत कार्यालयको कार्यक्षेत्र मेलम्ची नगरपालिका,पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका सबै वडा र इन्द्रावती गाँउपालिकाको साविक सिम्पालकाभ्रे, कुन्चोक र भोटसिपा गाविस हालको वडा १,२,३ र ९ बाहेकका वडाहरु रहने गरि भुमि ब्यवस्थापन तथा अभिलेख विभागमा पठाउने निर्णय गरिएको छ । गाउँकार्यपालिका र नगर […]
Continue Reading