पाँचपोखरी टि-२० क्रिकेट – मेलम्चीको विजय सुरुवात
काठमाडौँ । मेलम्ची नगरपालिकाले सातौं संस्करणको सिन्धुपाल्चोक जिल्ला स्तरी पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ। आज भएको खेलमा भोटेचौर स्पोर्ट्स क्लबलाई २३ रनले पराजित गर्दै मेलम्चीले विजय सुरुवात गरेको हो। मेलम्चीले दिएको १४७ रनको लक्ष्य पछाएको भटेचौरले १९.२ ओभरमा अल आउट हुँदै १२३ रन मात्र बनाउन सक्यो। भोटेचौरका दुर्गेश थापाले ३७, राजेश चौलागाईंले […]
Continue Reading