नेपाल मानव अधिकार संगठन सिन्धुपाल्चोक जिल्ला शाखाको २८ औं साधारणसभा तथा सातौं जिल्ला अधिवेशन मेलम्चीमा सुरु भएको छ ।
जिल्ला सभापति यज्ञ प्रसाद दंगालको अध्यक्षता, केन्द्रिय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यता,केन्द्रिय कोषाध्यक्ष टिका डांगी, बागमती अध्यक्ष राजु सिग्देल त्यस्तै कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलम्ची नगर उपप्रमुख उमा प्रधान,
केन्द्रिय सदस्यहरु, रेडक्रसका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभँडेल लगायत व्यक्तित्वहरु उपस्थित रहनु भएको छ ।अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।
