मेलम्चीमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय ५० लाभान्वित

मेलम्ची, मेलम्ची नगरपालिकाको आयोजना र काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा सोमबार संचालित निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ५० जना भन्दा बढीले सेवा लिएका छन् । मेलम्ची नगर अस्पतालमा भएकोे शिविरको सुभारम्भ गर्दै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले आफ्नै घर आँगनमा जनरल फिजिसियन,हाडजोर्नी तथा नशा रोग, आँखा परीक्षण, मुटुरोग, दन्त परीक्षण, बालरोग, मनोरोग, […]

Continue Reading

नवलपुरमा आयोजित बृहत स्थास्थ्य शिविरमा ५९८ लाभान्वित

नवलपुर, ईन्द्रावती गाउँपालिका वडा नं. ४ को आयोजना काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ९८ ले सेवा लिएका छन् । शिविरको सह–आयोजक रोटरी क्लब अफ महाराजगंज काठमाण्डौ रहेको थियो । कार्यक्रम बिरामीलाई टिकट वितरण गर्दै सुरुवात गरीएको थियो । नवलपुर माध्यमिक विद्यालयमा भएको शिविरमा प्रमुख अतिथी पूर्व गाँउपालिका अध्यक्ष वंशलाल तामाङले […]

Continue Reading

बाहुनिपाटीकाे स्वास्थ्य शिविरमा ४३४ ले सेवा लिए

मेलम्ची नगरपालिकाकाे आयाेजना, जेरियाट्रिक साेसाइटी अफ नेपाल, काठमाडाै र बी. एण्ड बी अस्पताल, ग्वार्काे ललितपुरकाे चिकित्सकीय एवं प्राविधिक सहयाेगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४३४ जनाले सेवा लिएका छन्। मेलम्ची नगरपालिका वडा नं १२ स्थित जालपा देवी मा.वि. बाहुनेपाटीमा मिति महिला, बालबालिका , ज्येष्ठ नागरिक र अन्य सेवाग्राहीहरूकाे स्वास्थ्य जाँच एवं निशुल्क स्वास्थ्य शिविर मेलम्ची नगरपालिकाका […]

Continue Reading

निःशुल्क स्वास्थ्य शिविर बाहुनीपाटीमा शुरू

बाहुनिपाटी, ज्येष्ठ नागरिक, बालबालिका तथा महिला केन्द्रित निःशुल्क स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रम मेलम्ची नगरपालिका वडा नं १२ स्थित जालपादेवि माध्यमिक विद्यालयमा शुरू भएकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले शिविरकाे शनिवार विहान उद्घाटन गर्नुभयाे । मेलम्ची नगरपालिकाकाे सहयाेग तथा बी एण्ड बी अस्पताल ललितपुर र जेरियाट्रिक साेसाईटी अफ नेपाल काठमाण्डाैकाे […]

Continue Reading

मेटामोर्फिक क्लबको आयोजनामा स्वास्थ्य तथा शिक्षा जनचेतना कार्यक्रम सम्पन्न

मेटामोर्फिक क्लबको आयोजना र फोडा मेटामोर्फिक एकेडेमीको सहयोगमा स्वास्थ्य तथा शिक्षा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोनिसा श्रेष्ठको सभापतित्व र जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सरोज भट्टराई को प्रमुख अतिथ्यता एवं विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेल, विद्यालय सञ्चालक सिलास रम्तेल, शिक्षक, विद्यार्थी, लगायत जलविरेवासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय […]

Continue Reading

हेलम्बुमा आयोजित रक्तदानमा २३ जनाले रगत दान गरे

हेलम्बु २ गणेशेबगरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी ग्याल्थुम शाखाका कोषाध्यक्ष श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । स्थानीय, कर्मचारी लगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।

Continue Reading

सिन्धुपाल्चोकमा करिव साँढे दश हजार किशोरीलाई एचपिभि खोप लगाइने

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ गते सम्म राष्ट्रिय अभियानको रुपमा संचालन हुने भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई खोप कार्यक्रममा सहभागी गराईने छ । साथै विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्षका किशोरीहरुलाई […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण सम्पन्न

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभि अभियान २०८१ सम्बन्धी पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले यस अभियान सिन्धुपाल्चोक जिल्लामा यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था र यो खोप किन […]

Continue Reading

जलबिरेमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४२ जनाले गरे रगत दान

जलबिरे ।रक्तदान, जीवनदान, सुनकोशी इन्द्रावती समाजको अभियान’ भन्ने मूल नाराका साथ बलेफी १ जलबिरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी इन्द्रावती समाज, नेपाल रेडकस सोसाइटी जलविरे उपशाखा र बलेफी गाउँपालिका वडा नं. १ को संयुक्ता आयोजनामा जलबिरे युवा क्लवको भवनमा रक्तदान आज भएको रक्तदानमा ४२ जनाले रगतदान गरेका छन् । कार्यक्रममा सबैभन्दा कम उमेर […]

Continue Reading

चौतारा अस्पतालमा आँखा उपचार र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा सुरु

रेडियो मिसन ।चौतारा अस्पतालले आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवाको सुरुवात गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री थापाले बागमती […]

Continue Reading