भोटसिपामा नियमित पोषण पाठशाला दिवस समापन
रबिन दनुवार, भोटसिपा । इन्द्रावती गाउपालिका वडा नम्बर ९ स्थित भोटसिपामा नियमित पोषण पाठशाला दिवसको समापन भएको छ । स्थानीय गैरसरकारी संस्था खाद्य तथा पोषण सुरक्षा सुधारको आयोजनामा पोषण पाठशाला दिवस मनाइएको हो । कार्यक्रमको अवसरमा इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले पालिकालाई कुपोषण रहित बनाउने बताउनुभयो । मानव जीवनको संवेदनशील क्षेत्र भनेको स्वास्थ्य क्षेत्र रहेको […]
Continue Reading