दुवाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५० भन्दा धेरैले लिए सेवा
दुवाचौर । मेलम्ची नगरपालिका –७ दुवाचौरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन । स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा, सामान्य चिरफार सेवा, सामान्य चिकित्सा सेवा, निःशुल्क औषधि वितरण सेवा र महिलाहरुको […]
Continue Reading