काम नगरी गफ लगाएको आधारमा कसैलाई भोट दिनुहुँदैन : स्वास्थ्य मन्त्री बस्नेत
रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको काम नगर्नेलाई गफ लगाएको आधारमा मात्रै निर्वाचनमा भोट हाल्न नहुने बताउनु भएको छ । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकोटमा आयोजित नागी टासी छ्योलिङ्ग गुम्बाको सिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधि भएपनि मुद्दामामिलादेखि विकास निर्माणका साथै जनताको […]
Continue Reading