जिल्ला अदालत सिन्धुपाल्चोकले २२ औँ निजामती सेवा दिवस मनायो, ५ जना कर्मचारीलाई नगदसहित सम्मान
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्ला अदालतले २२ औँ निजामती सेवा दिवस २०८२ भव्य रूपमा मनाएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सेवा ग्रहण तथा कर्मचारीहरूलाई सहज बनाउन विभिन्न गतिविधि गरिएको थियो। कार्यक्रममा जिल्ला न्यायाधीश, न्यायालयका अधिकृतहरू, विभिन्न कार्यालयका कर्मचारी, प्रहरी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको […]
Continue Reading