मध्य सिन्धु बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

नवलपुर इन्द्रावती गाउँपालिका वडा नं ४ मा रहेको श्री मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवस तथा १४ औँ साधारण सभा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपाल को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले एउटै उद्देश्य भएका धेरै सहकारी वडामा छन भने […]

Continue Reading

निर्वाचन क्षेत्र रणनीतिक सडक पुर्वमन्त्री तामाङद्वारा शिलान्यास

निर्वाचन क्षेत्र २ को रणनीतिक सडकको शिलान्यास भएको छ । देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये शनिवार तामाङले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडकको पूर्व मन्त्री एवं सांसद शेर बहादुर तामाङले शिलान्यास गर्नुभएको हो। भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसेसम्म २० करोड लगानीमा कालोपत्रे हुने सो सडकको निर्माण कार्य आजबाट सुरु भएको हो । कमल […]

Continue Reading

हेलम्बुमा खोलाले बगाउँदा शिक्षक बेपत्ता

हेलम्बु हेलम्बुमा खोलाले बगाउँदा एकजना शिक्षक बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ सर्कथली आधाभूत विद्यालयका शिक्षकलाई छेदन खोलाले बगाउँदा बेपत्ता हुनुभएको हो । दोलखा कालिञ्चोक घर भएका बर्ष ३८ का केशव शिवाकोटीको नुहाउने क्रममा खोलाले बगाएको प्रधानाध्यापक बालकृष्ण गौतमले जानकारी दिनुभयो । अहिले उद्धारको लागि प्रहरी घटनास्थल तर्फ गइरहेको इलाका प्रहरी कार्यालय […]

Continue Reading

कार दुर्घटना हुंदा ४ जना घाईते

रेडियो मिसन सिन्धुपाल्चोकमा कार दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । आज बिहान चौतारा साँगाचोकगढी ११ को पोखरेमा कार दुर्घटना भएको हो । चौतारा बन्देउ सडकखण्डमा काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकि कार अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटना […]

Continue Reading

लोकतान्त्रिक आदिवासि जनजाति महासघ नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा डबले लामा चयन

चौतारा लोकतान्त्रिक आदिवासि जनजाति महासघ नेपाल सिन्धुपाल्चोक जिल्लाको दोस्रो अधिवेशनबाट अध्यक्षमा नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटीका इन्चार्ज डबले लामा चयन हुनुभएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम चौतारामा सम्पन्न अधिबेशबाट उपध्यक्षमा राजेन्द्र लामा तथा सचिबमा सकुन्तला माझि सर्वसम्मत चयन हुनु भएको छ ।

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा पुष्कर धिताल

मेलम्ची मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार मेलम्चीमा सम्पन्न साधारण सभाबाट २ बर्षे कार्यकालको लागी पुष्कर प्रसाद धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुबास बानियाँ, वाणिज्य तर्फको उपाध्यक्षमा जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन हुनुभएको […]

Continue Reading

मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई पुल बनाउने, बेलिबृजको लागी मन्त्रालयसँग कुरा गर्ने

मेलम्ची मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । दशै अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको उहाँले बताउनुभयो । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्ने समेत उहाँले बताउनुभयो । बेलिबृज राख्न मेलम्ची नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागी मन्त्रालयमा […]

Continue Reading

मनोरञ्जन क्षेत्र सञ्चालन मापदण्ड मस्यौदा सम्बन्धी मानव बेचबिखन नियन्त्रण समितिसंगको परामर्श कार्यक्रम सम्पन्न

मेलम्ची स्थानीय स्तरमा मनोरञ्जन क्षेत्र सन्चालन मापदण्ड मस्यौदा सम्बन्धी स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको परामर्श कार्यक्रम मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्चीमा सम्पन्न भएको छ । शक्ति समुह द्वारा आयोजित मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको संयुक्त कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले यौन हिंसा पछिल्लो समय बृदि भएको र संवेदनशील भएर सोच्नु पर्ने अवस्था […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम शुभारम्भ

नवलपुर इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम सुभारम्भ भएको छ । सुनौलो १००० दिने आमाहरूलाई अण्डा बितरण गरेर कार्यक्रमको सुरूवात गरिएको हो । सुत्केरी आमाहरूलाई आज नवलपुर प्राथमिक अस्पतालमा अण्डा प्रदान गर्दै गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । गाउँपालिका भित्र कोहि पनि कुपोषणको सिकारमा नपरून भन्ने उद्देश्यले सो कार्यक्रमको […]

Continue Reading

आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ

मेलम्ची महिला आत्मनिर्भरता केन्द्र (मांक) मेलम्चीद्वारा सञ्चालित आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ भएको छ । स्थानीय तहहरूसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ । संस्थाले सञ्चालन गरेको आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ रहेको कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले बताउनुभयो । विसं २०४७ […]

Continue Reading