कृषिलाई प्राथमिकता दिएर मात्रै दिगो विकास सम्भव छ : प्रजिअ पौडेल
रेडियो मिसन ।काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलले दिगो विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले कृषि विना दिगो विकास सम्भव नभएको भन्दै कृषिलाई गुणस्तर सहित अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल आस्क नेपाल काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको हाल सम्मको प्रगती समिक्षा कार्यक्रममा प्रजिअ पौडेलले संस्थाले […]
Continue Reading