सिँहमतीमा माविमा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न
ईन्द्रावति गाँउपालिकाको वडा नम्बर ३ मा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । ईन्द्रावति गाँउपालिकाको वडा नम्बर ३ मा रहेको सिँहमति माविमा कार्यक्रम सम्पन्न भएको हो । नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उध्दब बानियाँले सो कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । हर्निया,एलर्जी ,हाडजोर्नी ,जस्ता विविध रोगको चेकजाँच गरि औसधि बितरण गरि प्रत्यक्ष सेवा पुग्ने स्वास्थ र शिक्षा […]
Continue Reading