हेल्पले गर्याे तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा पाँचौंलाई स्वागत
हेलम्बु एजुकेशन एण्ड लाइभ्लिहूड पार्टनरसिप –हेल्प ले तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको छ । काठमाण्डौँमा आइतवार एक कार्यक्रमको आयोजना गरि दुई वर्षको साथी शिक्षणको कार्यकाल सक्काएर आएका तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा हालै छनौट भै प्राथमिक विद्यालयमा पदस्थापन हुनलागेका पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको हो । […]
Continue Reading