टाकुरे आगलागी पीडितलाई नवलपुर माविद्वारा आर्थिक सहयोग
इन्द्रावती ४ स्थित टाकुरेमा आगलागी पीडितलाई नवलपुर माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको तर्फबाट श्री टाकुरे आधारभूत विद्यालयका प्रधानाध्यापक सावित्री गजुरेललाई सहयोग गरिएको हो । विद्यालयको तर्फबाट आज कुल २१ हजार ६ सय ५ आज विद्यालयका प्रधानाध्यापक धर्म कुमार खोखालीले हस्तान्तरण गर्नुभएको हो । विद्यालयले यस अघि नै ४ बजार […]
Continue Reading