मेलम्चीका मासु तथा दाना चल्ला व्यवसायीद्वारा टाकुरे आगलागी पीडितलाई सहयोग
इन्द्रावती ४ स्थित टाकुरेमा आगलागी पीडितलाई मेलम्चीका मासु तथा दाना चल्ला व्यावसायीहरूले आर्थिक सहयोग गरेका छन् । मेलम्चीमा रही व्यवसाय गरिरहेका युवाहरूले आज रामकृष्ण गजुरेल तथा सावित्री गजुरेललाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । अप्ठ्यारो अवस्थामा थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको व्यावसायीहरूले बताएका छन् । आज सहयोग गर्नेहरूमा विश्वराम मासु पसलको तर्फबाट […]
Continue Reading