टाकुरे आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण
ईन्द्रावती गाउँपालिका वडा ४ मा अवस्थित श्री टाकुरे आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरिएको छ। समाजसेवी मोहन गिरीको पहलमा आज विद्यालयको प्राङ्गणमा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङ र इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष श्याम बहादुर गिरीको टोलीले न्यानो कपडा वितरण गरेकाे हाे । न्यानो कपडा […]
Continue Reading