सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
रेडियो मिसन ।जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । आगामी माघ १ देखि ५ गतेसम्म पुरुष र महिला दुवै बिधामा सुकुटे करिडोरमा हुने प्रतियोगिता देशकै पहिलो ‘बिच’ भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रथियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा […]
Continue Reading