छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी राजेश्वरी माविलाई
छैटौं इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी राजेश्वरी माविले हात पारेको छ। १० स्वर्ण ९ रजत २३ कास्य जित्दै प्रथम भएर राजेश्वरीले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो । त्यस्तै भिमेश्वरी माविले ६ स्वर्ण ३ रजत १ कास्य पदक जित्दै दोस्रो हुन सफल भएको हो। प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदक […]
Continue Reading