निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा चौतारामा अन्तरक्रिया

चौतारा निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम चौतारामा सम्पन्न भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा महिला गैर सरकारी सस्था महासंघको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री ईन्द्र माया गुरुङले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन […]

Continue Reading

सिन्धुपाल्चोकमा आत्महत्या गर्नेको संख्या बढ्दो

चौतारा सिन्धुपाल्चोकमा पछिल्ला वर्षको अबधिमा आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । समुदायमा पछिल्लो समय तिव्र रुपमा वृद्धि भइरहेको आत्माहत्याको दर न्यूनिकरणमा सचेतना जगाउदै सिन्धुपाल्चोक चौतारामा आयोजित प्रभातफेरी सहित अन्तरक्रीया कार्यक्रममा प्रहरीले उक्त कुरा बताएको हो । यो आर्थिक वर्षको दुई महिनाको बिचमा १४ जनाले आत्महत्या गरेको प्रहरी भनाई छ । […]

Continue Reading

छ्यादी खोलाको भिरमा अड्किएका शिक्षकको २२ घण्टापछि उद्धार

हेलम्बु हेलम्बुमा नुहाएर फर्किने क्रममा खोलाले बगाएर बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ छ्यादी खोलामा नुहाएर फर्किने क्रममा लेउ लागेको ढुङ्गामा चिप्लिएपछी खोलामा हिजो शनिवार बेपत्ता भएका शिक्षक सिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । दोलखाको कालीञ्चोक गाउँपालिका […]

Continue Reading

प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा बस्नेत

चौतारा प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा जित बहादुर बस्नेत चयन भएका हुनुभएको छ । नेकपा एकीकृत समाजवादि निकट प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको आज सम्पन्न भेलाले उपाध्यक्षमा लाक्पा शेर्पा र सचिवमा गोबिन्द नेपाललाई चयन गरेको छ । कोषाध्यक्षमा टीका पराजुली, सह सचिव बलराम चौलागाई लगायत २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ । यसैबिच […]

Continue Reading

उद्देश्य मिल्ने सहकारीहरुलाई मर्जरमा लैजाने गाउँपालिकाले दृष्टिकोण लिएको छ : अध्यक्ष नेपाल

नवलपुर एउटै उद्देश्य भएका सहकारीहरुलाई मर्जरमा लैजाने दृष्टिकोण गाउँपालिकाले लिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभएको छ । “एउटै उद्देश्य भएका धेरै सहकारी वडामा छन भने त्यो मर्ज हुनपर्छ । सहकारीलाई मर्जरमा लैजाने दृष्टिकोण गाउँपालिकाले लिएको छ,” श्री मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवस तथा १४ औँ साधारण सभालाई […]

Continue Reading

मध्य सिन्धु बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

नवलपुर इन्द्रावती गाउँपालिका वडा नं ४ मा रहेको श्री मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवस तथा १४ औँ साधारण सभा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपाल को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले एउटै उद्देश्य भएका धेरै सहकारी वडामा छन भने […]

Continue Reading

निर्वाचन क्षेत्र रणनीतिक सडक पुर्वमन्त्री तामाङद्वारा शिलान्यास

निर्वाचन क्षेत्र २ को रणनीतिक सडकको शिलान्यास भएको छ । देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये शनिवार तामाङले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडकको पूर्व मन्त्री एवं सांसद शेर बहादुर तामाङले शिलान्यास गर्नुभएको हो। भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसेसम्म २० करोड लगानीमा कालोपत्रे हुने सो सडकको निर्माण कार्य आजबाट सुरु भएको हो । कमल […]

Continue Reading

कार दुर्घटना हुंदा ४ जना घाईते

रेडियो मिसन सिन्धुपाल्चोकमा कार दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । आज बिहान चौतारा साँगाचोकगढी ११ को पोखरेमा कार दुर्घटना भएको हो । चौतारा बन्देउ सडकखण्डमा काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकि कार अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटना […]

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा पुष्कर धिताल

मेलम्ची मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार मेलम्चीमा सम्पन्न साधारण सभाबाट २ बर्षे कार्यकालको लागी पुष्कर प्रसाद धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुबास बानियाँ, वाणिज्य तर्फको उपाध्यक्षमा जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन हुनुभएको […]

Continue Reading

मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई पुल बनाउने, बेलिबृजको लागी मन्त्रालयसँग कुरा गर्ने

मेलम्ची मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । दशै अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको उहाँले बताउनुभयो । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्ने समेत उहाँले बताउनुभयो । बेलिबृज राख्न मेलम्ची नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागी मन्त्रालयमा […]

Continue Reading