हेलम्बुको विपदमा सघं र प्रदेश सरकारले बेवास्ता गर्यो : अध्यक्ष शेर्पा
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सघं,प्रदेश र मेलम्ची खानेपानीको कामप्रति असन्तुष्टि जनाउनुभएको छ । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुँग्रे बजारदेखि नै सडक सञ्जाल टुटेको र कतिपय बस्ति,सार्वजानिक संरचना,खेतियोग्य जमिन समेत उच्च जोखिम भएको अवस्थामा समेत सघं र प्रदेश सरकारले बेवास्ता गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । सरकारको गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले […]
Continue Reading