मेलम्चीका आगलागी पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण
मेलम्ची । मेलम्चीमा कार्तिक ५ गते भएको भीषण आगलागीले पूर्ण रूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर र धन लक्ष्मी ज्वेलर्सका पीडित व्यवसायीलाई मेलम्ची नगर उद्योग वाणिज्य संघको पहलमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ। संघको आव्हानमा संकलित सहयोगबाट आज सोमबार दिउँसो २:०० बजेसम्म जम्मा रु. ८,३४,१५१/- (अक्षरुपी आठ लाख चौंतीस हजार एक सय एकाउन्न रुपैयाँ) […]
Continue Reading