सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्कीको उद्घाटन

रेडियो मिसन ।ईन्द्रावती ५ सुर्यकोटमा १ लाख ३९ हजार लिटर क्षमताको सिँचाइ ट्याङ्की निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको ११ लाख बजेट र स्थानीय जन श्रमदानबाट निर्मित उक्त सिँचाइ ट्याङ्कीको आज मंगलबार पालिका उपाध्यक्ष शोभना तामाङ र वडाध्यक्ष शशिनाथ आचार्यले संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो । वडाको सुर्यकोट स्थित भुलभुले सिँचाइ ट्याङ्की बाट उक्त क्षेत्रको […]

Continue Reading

स्थानीय तहकाे विवाद, स्थानीय तहमै निरूपणकाे नारा सहित : मेलम्चीमा मेलमिलापकर्तासँग अन्तरक्रिया

मेलम्ची । “स्थानीय तहको विवाद, स्थानीय तहमै निरूपण, हाम्रो अभियान” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिकामा मेलमिलापकर्ताहरूलाई लक्षित गरी न्यायिक पहुँचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा प्रधानले मेलमिलापलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मेलमिलापकर्तालाई सक्रिय र जनसेवामुखी बन्न आग्रह गर्नुभयो। उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकामा […]

Continue Reading

हेलम्बुमा स्थानिय बाल अधिकार समितिको लागी घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

हेलम्बु । स्थानिय बाल अधिकार समितिलाई घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम आज हेलम्बु ७ चनौटेमा सम्पन्न भएको छ । स्थानिय बालअधिकार समिति हेलम्बु गाउँपालिकाको आयोजना,चाइल्ड नेपालको साझेदारी र भिसेन्ट फेररको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम गाउँपालिकाका बालकल्याण अधिकारी प्रशान्त आचार्यले सञ्चालन […]

Continue Reading

इन्द्रावतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट २३० जना महिलाले सेवा लिए

नवलपुर । एकीकृत प्रजनन स्वास्थ्य रूग्णता स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर इन्द्रावतीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा इन्द्रावती गाउँपालिकाको समन्वय र सहकार्यमा भएको शिविरको सोमबार गाउँपालिका अध्यक्ष झम्क नेपालले सिम्पाल काभ्रे स्वास्थ्य चौकीमा उद्घाटन गर्नुभएको थियो । शिविरमा २३० जना महिलाहरूले सेवा लिएका छन् । पाठेघरको मुखको क्यान्सरको जाँच […]

Continue Reading

पुनर्निर्माण पछी यस्ताे देखियाे दुगुनागढी

भोटेकोशी गाउँपालिका–३ मा अवस्थित १६० वर्ष पुरानो ऐतिहासिक दुगुनागढीको पुनर्निर्माण गरिएको छ ।  बागमती प्रदेश सरकारले ३० लाख रुपियाँ उपलब्ध गराएपछि दुगुनागढीको पुनर्निर्माण गरिएको हो । दुगुनागढीलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि दुगुनागढी पुनः आकर्षणको केन्द्र बन्न थालेको उक्त वडाका अध्यक्ष निमासोना शेर्पाले जानकारी दिनुभयो । विसं. १९९२ मा नेपाल–तिब्बतबिच भएको लडाइँमा नेपालको युद्ध […]

Continue Reading

सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

सिन्धुपाल्चोक जिल्लाकाे चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्व सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो । पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र […]

Continue Reading

तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि खुला

सिन्धुपाल्चोक नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि खुला गरिएको छ। भेटेकोशी गाउँपालिकाले ६ करोड लागतमा निर्माण गरेको स्नान गृहलाई नेपाल सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला गरिएको हो।  स्नान गृहको उद्घाटन गर्दै मन्त्री राणाले नेपालको तर्फबाट तातोपानी नाकाको विकास लागि […]

Continue Reading

करेन्ट सर्ट हुँदा जुगलमा पाँच घर जले : ६० लाख बराबरको क्षति

करेन्ट सर्ट भएर आगलागी हुँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३, हाब्रामा पाँचवटा घर पूर्ण रूपले जलेका छन्। मानवीय र पशुचौपायाको क्षति नभए पनि दैनिक प्रयोग गर्ने घरायसी वस्तु अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र गहना जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयाे। एक्कासि करेन्ट सर्ट भएर सुरुमा एउटा मात्रै घरमा आगलागी […]

Continue Reading

इन्द्रावतीमा चौथो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुने

इन्द्रावती गाउँपालिकाको आयोजनामा चौथो अध्यक्ष कप खुल्ला शिल्ड फुटबल प्रतियोगिता २०८२ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी र सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। गाउँपालिकाको वडा नं. ५ स्थित खेल मैदानमा हुने प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया बैशाख १५ गतेसम्म खुला गरिनेछ। एक […]

Continue Reading

चुनावमा बाेलेका कुरा दिनगन्ती गरेर पूरा गर्छु : सांसद तामाङ

हैवुङ , चुनावमा बाेलेका कुरा र प्रतिवद्वता दिनगन्ती गरेर पूरा गर्ने सांसद कृष्ण कुमार तामाङले बताउनुभएकाे छ । नेपाली कांग्रेस, मेलम्ची नगर कार्यसमितिद्वारा नव वर्ष २०८२ काे अवसरमा मेलम्ची ३ मा शाेमवार आयाेजित शुभकामना आदानप्रदान, वनभाेज, भित्तेपात्राे बिमाेचन तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद तामाङले अरू प्रदेशका माननीय भन्दा आफुले बिकासकाे काम धेरै गरेकाे […]

Continue Reading