सिन्धु युएस वेलफेयरद्धारा एसइईमा उत्कृष्ठ पाँच विद्यार्थीलाई सम्मान

सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् । अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई […]

Continue Reading

गाँउगाँउमा बैंकको रुपमा सहकारी स्थापित गर्नुपर्छः आइतमान तामाङ

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारी संस्थामा शेयर लगानी र बचत बढाउन आग्रह गर्नुभएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनु भएका तामाङले सहकारीलाई गाँउगाँउमा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको हो । शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु […]

Continue Reading

मेलम्ची खोलामा आएको बाढीका कारण अस्थायी पुल र सडकमा क्षति

मनसुन सकिनै लाग्दा परेको पानिका कारण मेलम्ची खोलामा आएको बाढीले मेलम्ची भेगमा क्षति पुगेको छ । २०७८ असार १ मा आएको बाढीले मेम्ची खोलामा रहेका पक्की पुलहरु बगाएको ठाँउमा सञ्चालित अस्थायी पुल तथा बाटोहरुमा क्षति पुगेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची फट्टेमा सञ्चालन गरेको अस्थायी पुलमा बाढीले क्षति पु¥याएको छ । केहि दिन अघि मात्र […]

Continue Reading

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष  क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

Continue Reading

इन्द्रावतीमा मेलमिलापकर्ताको लागी आधारभुत तालिम सुरु

रेडियो मिसन । इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज २२ गते सम्म सञ्चालन हुने तालिमको आज गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथी झम्क नाथ नेपालले उद्घाटन गर्नुभएको हो। गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

हेलम्बुका आगलागी पिडितलाई प्रदेश सांसद तामाङद्वारा राहात हस्तान्तरण

रेडियो मिसन ।बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ (समीर) ले आगलागी पिडित हेलम्बुका घनश्याम गजुरेलको परिवारलाई सहयोग गर्नुभएको छ । शनिबार सांसद तामाङ सहितको टोलिले हेलम्बु –६, निवासी लप्सेटोलका घनश्याम गजुरेलको परिवारलाई खाद्यान्न,किचेन सामाग्री र नगद सहयोग गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । गजुरेलको गत ११ गते घरमा आगलागी भई घरको […]

Continue Reading

एमाले बागमती अधिवेशन – सिन्धुपाल्चोकबाट १३ सदस्य निर्विरोध

रेडियो मिसन । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् । तीन दिन लामो प्रयासपछि दुवै निर्वाचन क्षेत्र र खुला तथा महिला क्लस्टरका सदस्यहरु सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुनेमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, मेलम्चीकी उपमेयर उपा प्रधान, बाह्रविसेका पूर्वमेयर निमफुन्जो शेर्पा, हेमगंगा […]

Continue Reading

नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने छन् : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, ११ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफै सकिने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले बिहीबार राजधानीमा विजया दशमीको पूर्व सन्ध्यामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको बलियो जग बसिसकेकाले कसैले षडयन्त्र गर्दैमा कांग्रेस कमजोर […]

Continue Reading

जंग दाई ८४ काे चुनावकाे लागि अहिल्यै टिकट बाँडेर नहिँड्नुस : सांसद तामाङ

काठमाण्डाै, नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेस सांसद कृष्ण कुमार तामाङले कांग्रेस सिन्धुपाल्चाेकका सभापतीले गुटगत भेला गरेर ८४ सालकाे लागि अहिल्यै उम्मेदवारहरू चयन गर्दै हिँडेकाे आराेप लगाउनुभएकाे छ । विजया दशमी शुभ – दिपावली, नेपाल सम्वत् तथा छठ पर्वकाे पावन अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा विहिवार आयाेजित शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम […]

Continue Reading

मेलम्ची दुवाचौर जोड्ने अस्थायी पुल संचालनमा, स्थानीयलाई सहज

रेडियो मिसन ।मेलम्ची खोलाको फट्टे स्थित अस्थायी पुल बुधबारबाट संचालनमा आएको छ । मेलम्ची नगरपालिका ११ र ७ लाई जोड्ने उक्त स्थानमा हिउँद लागे संगै प्रत्येक बर्ष ह्युम पाइप राखेर अस्थायी रुपमा यातायात संचालन हुदैँ आएको छ । तर बर्षायाममा सिधा यातायात संचालन नहुँदा अत्याबश्यक बस्तुको ढुवानी लगायतमा समस्या पर्दै आएको थियो भने अशक्त, बिरामीको […]

Continue Reading