उपाधिका लागी पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ खेल्ने
रेडियो मिसन ।पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ पाँचपोखरी जिल्लास्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल […]
Continue Reading