उपाधिका लागी पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ खेल्ने

रेडियो मिसन ।पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ पाँचपोखरी जिल्लास्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल […]

Continue Reading

मेलम्ची ७ दुवाचौरमा ३ दिने साबुन तथा सरफ बनाउने तालिम सुरु

रेगियो मिसन ।मेलम्ची नगरपालिका वडा न – ७ दुवाचौरको आयोजना ३ दिने साबुन तथा सरफ बनाउने तालिम आजबाट सुरु भएको छ । आर्थिक बर्ष २०८०/८१ को वडाको विनियोजित बजेट बाट लक्षित वर्ग विशेष गरि एकल महिला,दलित,भिन्न क्षमता भएका महिलाहरू लगायत गरि ४५ जना सहभागी रहेका छ्न । लक्षित वर्गका महिलाहरूलाई केही मात्रामा भए पनि जिविकोपार्जनसंग […]

Continue Reading

मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ निर्बिरोध चयन, सचिवमा सलिना गिरी निर्वाचित

रेडियो मिसन । मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ चयन हुनु भएको छ । आज मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा रन्जिता गिरी, सचिवमा चुनाव भएकोमा १३ मत सहित सलिना गिरी निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक लेखनाथ भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सह सचिवमा कृष्टिना अधिकारी सहित १५ सदस्यीय नगर बाल सञ्जाल गठन गरिएको भट्टराईले जानकारी […]

Continue Reading

सहकारी तथा गरिबी सम्बन्धि ब्यबस्थापन सुचना प्रणाली सञ्चालन र प्रयोग सम्बन्धि ३ दिने तालिम सम्पन्न

रेडियो मिसन ।सहकारी सँस्थाका ब्यबस्थापक तथा कर्मचारीहरुको लागि सहकारी तथा गरिबी सम्बन्धि ब्यबस्थापन सुचना प्रणाली (COPOMIS) सन्चालन र प्रयोग सम्बन्धि ३ दिने तालिम तथा प्रशिक्षण सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्चीमा अयोजित कार्यक्रमको समापन गर्नुहुँदै प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ३ दिनको तालिम उपलब्धिमुलक भएको बिश्वास ब्यक्त गर्नुभयो । प्रधानले धेरै […]

Continue Reading

फाइनल प्रबेशका लागी मेलम्चीद्धारा ह्योल्मो ११ लाई ९३ रनको लक्ष्य

रेडियो मिसन ।खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना र जिल्ला क्रीकेट संघ सिन्धुपाल्चोक र पाँचपोखरी क्रीकेट क्लबले प्रविधिक सहयोगमा काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको फाइनल प्रबेशका लागी मेलम्चीले ह्योल्मो ११ लाई ९३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मेलम्चीले १८ ओभर ५ अल आउट हुँदै […]

Continue Reading

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ टी–२० काे समूह विजेता बन्दै सेमिफाइनलमा 

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मूलपानी क्रिकेट मैदानमा मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा ९६ रनमा अलआउट भयो । ओपनर रिन्जिन लामाले २५ र सोनु देवकोटाले […]

Continue Reading

हेल्पको पहलमा थाङपाल भ्याली र यु –३२ विद्यालय अमेरिका बिच भगिनी सम्बन्ध विस्तार

थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित यु –३२ विद्यालय बिच भगिनी सम्बन्ध स्थापित गरिएको छ । हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरि भगिनि सम्बन्ध सुरुवात गरिएको हो । सम्झौतामा यु –३२का प्रिन्सिपल स्टीवन डेलिंगर–पेट र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेटको सेमिफाइनल समिकरण पुरा

रेडियो मिसन ।खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना र जिल्ला क्रीकेट संघ सिन्धुपाल्चोक र पाँचपोखरी क्रीकेट क्लबले प्रविधिक सहयोगमा काठमाडौँको मुलपानीमा चलिरहेको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको सेमिफाइनल समिकरण पुरा भएको छ । ह्योल्मो ११, मेलम्ची नगरपालिका, पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लब सेमिफाइनलमा प्रबेश गरेको हो । ह्योल्मो ११ […]

Continue Reading

तिते सामुदायिक वन उपभोक्ता समुहको १७औं साधारण सभा सम्पन्न

तिते सामुदायिक वन उपभोक्ता समुह मेलम्ची –८ क्यौरानीको १७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उप पमुख उमा प्रधानले वन जोगाउन नसके पछि धेरै समस्या हुने उहाँले बताउनुभयो । जलयायु परिवर्तन र त्यसको अनुकुलको बिषयको बारेमा सबैले जानकारी लिन आवश्यक रहेको उहाँले बताउनुभयो ।विकास गर्दा वन बिनास भै […]

Continue Reading

फटकशिला माविको ६४औं वार्षिकोत्सव सम्पन्न

श्री फटकशिला माध्यमिक विद्यालय मेलम्ची –१३ फटकशिलाको ६४औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुर्व विद्यार्थी (एसईइ/ एसएलसि) पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।  प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरले ७ जनालाई प्राबिधिक पढ्न छात्रवृत्ति व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइ राम्रो बनाउन प्रधानाध्यापक बैठक गरि छलफल गरिएको उहाँले बताउनुभयो । उच्च शिक्षाका छात्रवृत्तिका […]

Continue Reading