पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्यलयमा प्रेस युनियनद्वारा तालाबन्दि
रेडियो मिसन ।नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ सिन्धु शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ केन्द्रीय समितिले शुद्धीकरणपछि सार्वजनिक गरेको सदस्यता सूचीप्रति असन्तुष्टि जनाउँदै जिल्ला शाखामा तालाबन्दी गरिएको हो । युनियन शाखा अध्यक्ष किशोर बुढाथोकीसहितको टोलीले सोमबार जिल्ला शाखामा पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । बुढाथोकीले महासंघ शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ध्यानाकर्षण पत्र […]
Continue Reading